मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं -मन्त्रिपरिषद्को बैठक बस्दै छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न ३ बजे बस्ने छ ।

शेषगरी रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावितलाई राहत तथा पुनःस्थापनाका काम, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा आवश्यक स्रोत–साधन परिचालनबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा हुने सहभागिता र सम्बोधनका एजेन्डाबारे पनि बैठकमा छलफल हुने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.