मन्त्रिपरिषद बैठक सिंहदरवारमा

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि बैठक सुरु भएको हो।
बैठक अहिले जारी रहेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.