सुन तोलामा ३ हजार ३ सयले घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६००  र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम छ ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९००  र चाँदीको मूल्य  तीन हजार ३८० कायम थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.