नेपाल र साउदी अरबबीचको खेल अहिले ११: ४५ बजेदेखि हुने

काठमाडौँ- एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ ।

समूह चरणको अन्तिम खेल आज नेपाल र साउदी अरबबीच हुन लागेको हो ।

नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल अहिलेसम्म अपराजित बन्दै सेमी फाइनलमा पुगिसकेको छ । यो खेलमा हार वा जितले नेपालको अघिल्लो यात्रामा कुनै फरक पर्ने छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.