विपक्षी दलहरुको बैठक सुरु

काठमाडाै- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएकाे छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा सभापति देउवाकाे कार्यकक्षमा बैठक सुरु भएको हाे ।
सभापति देउवाले संसदकाे आजको बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको बैठक बाेलाउनुभएकाे उहाँकाे सचीवालयले जनाएकाे छ । कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्