विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित

काठमाडाै- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताउदै वेलमा आएर नाराबाजी गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.