माओवादी संसदीय दलको बैठक सुरु

काठमाडाै‌- नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा संसद्‌मा जेठ १५ गते  पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे । संसदमा बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.