असार ३ गते सार्वजनिक बिदा

काठमाडौँ- सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै  बक्र ईदका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.