विश्वकप क्रिकेटः नेपाललाई पहिलो सफलता, ऐरीले लिए डि ककको महत्वपूर्ण विकेट

काठमाडौं- नेपाललाई दक्षिण अफ्रिका विरुद्ध टि- २० विश्वकपको समूह चरणको खेलमा पहिलो सफलता मिलेको छ ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका छन् ।

उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिएका हुन् । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.