डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न उद्योगहरुलाई प्राधिकरणको पत्राचार

सेवा वापत ४४ करोड ८६ लाख महशुल तिर्न बाकी

काठमाडौँ- नेपाल बिद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरे बापतको महसुल तिर्न उधोगहरुलाई पत्राचार गरेको छ । लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी उद्यमीहरुले उद्योग संचालन गरेका थिए । तर ती उद्योगहरुले  उपयोग गरेको बिद्युतको ४४ करोड ८६ लाख महशुल तिरेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.