प्रधानमन्त्री दाहालद्वारा ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलाेकन

काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्नुभएकाे छ ।


नेपाली कांग्रेसले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा गरिएकाे प्रदर्शनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा प्रदर्शनी अवलोकन गर्नुभएकाे हाे । 
फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएका एक सय ५१ वटा विभिन्न तस्वीर राखिएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्