सडक भासिँदा वालिङ-पर्वत सडक अवरुद्ध
स्याङजा- अविरल वर्षाका कारण स्याङजाकाे वालिङ हुँदै दक्षिण पर्वत जाने सडककाे पराजुलि खाेला नजिककाे सडक भासिँएकाे छ । सडक भासिँदा सवारिसाधन आवत-जावत बन्द भएकाे छ ।
दैनिक ६० भन्दा बढि साना ठुला सवारि साधन चल्ने सडक भासिँएपछि सवारीसाधन बाटाे मै राेकियका छन । स्थानिय पालिकाकाे डाेजर र प्रहरीले सडक खुलाउने प्रयास भएपनि निरन्तरकाे वर्षाका कारण कठिनाइ भएकाे स्थानिय दिपक भुषालले बताउनुभयाे ।।
प्रतिक्रिया राख्नुहोस्