तिमाङ खाेलामा पुन : बाढि आएपछि हिडडुल गर्न प्रशासनकाे राेक

मनाङ – जिल्ला प्रशासन मनाङले तिमाङ खाेलामा पुन : बाढि आएपछि हिडडुल गर्न राेक लगाएकाे छ ।

गत असार १७ गतेकाे बाढिले तिमाङ खाेलामा काठेपुल र पक्कि कल्भट पुल बगाएकाे थियाे । आज पुन : बाढी आएपछि सचेत रहन प्रशासनले सबैमा अनुराेध गरेकाे हाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.