संसदीय छानबिन समिति र सहकारी पिडितका प्रतिनिधिहरु वीच बार्ता (भिडियो)

काठमाडौँ-सहकारी संस्थामा जम्मा भएको रकम अपचलनबारे छानविन गर्न बनेको संसदीय समितिले काठमाडौ उपत्यकाका साथै देशभरिका सहकारी पिडित प्रतिनिधिहरुसंग आज छलफल गरेको छ । त्यसक्रममा पिडितहरुले ठगी गर्ने सहकारीको चल अचल सम्पति जफत गरेर भएपनि रकम उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.