दैलेखमा पेट्रोल अन्वेषण कार्य कहाँ पुग्यो? (भिडियो)

दैलेख- नेपालकै समृद्धिको लागि महत्वपूर्ण मानिएको दैलेखको पेट्रोलियम अन्वेषणको कार्य तीब्र रुपमा अगाडि बढीरहेको छ । ड्रिलिङ पाइप १ हजार ५३ मिटर जमिनमुनि पुगेको छ । पाइप खन्दै गर्दा आउन सक्ने ग्याँसको साना परिमाणको सुरक्षाका लागि पनि व्यवस्थापन गरिसकिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.