त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना, उद्धार कार्य जारी

काठमाडौँ-  त्रिभुवन विमान स्थलमा उडानको क्रममा सौर्य एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनन भएको विमानमा आगलागी भएको छ । उद्धारको प्रयास भइरहेको विमानस्थल प्रहरीले् जनाएको छ । थप विवरण आउन बाकी छ.। …..

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.