थाइ एयर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति

काठमाडौँ- थाइ एयर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति दिइएको छ । शनिबार सामाजिक संजाल एक्स मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिनुभएको हो ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा उपयोग गर्ने काममा जुटेको बताउनुहुँदै थप वायुसेवा कम्पनीहरूसँग समेत उडानका लागि छलफल भई रहेको सामाजिक संजाल एक्स मार्फत जानकारी गराउनु भएको छ ।
Thai Air Asia has been granted permission to operate four flights in a week from Bhairahawa to Thailand. We’re working to fully utilize Pokhara and Bhairahawa international airports for international flights. pic.twitter.com/dJI7eAedjo
— K P Sharma Oli (@kpsharmaoli) August 3, 2024






प्रतिक्रिया राख्नुहोस्