मिस नेपालको उपाधि आश्मा कुमारी केसीलाई

काठमाडौँ आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि हात पारेकी छन । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच केसीले मिस नेपालको उपाधि जितेकी हुन । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.