पहिरो हटाएसँगै अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

धादिङ – अवरुद्ध पृथ्वी राजमार्ग संचालनमा आएको छ ।  थाक्रे गाउँपालीका स्थित आठ किलो भन्ने स्थानमा पहिरोका कारण अवरुद्ध बनेको धार्के महादेवी सडक खण्ड पहिरो हटाइसँगै संचालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधानहरु पहिरो पन्छाएसँगै गन्तव्य तर्फ लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.