चीनले खोल्यो विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र

एजेन्सी –  चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ ।

यसमा चाइना एडभान्स रिसर्च रियाक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश छ ।

चिनियाँ आणविक ऊर्जा प्राधिकरण ( सीएईए ) का उपाध्यक्ष लिउ जङले अन्तर्राष्ट्रिय सम्मेलनको छेउमा भएको बैठकमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.