ग्रिकको तेल प्रशोधन केन्द्रमा आगलागी

एजेन्सी – ग्रिकको तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । एथेन्सबाट करिब ७० किलोमिटर पश्चिममा रहेको कोरिन्थ शहर नजिकैको मोटर आयल रिफाइनरी परिसरमा मङ्गलवार आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय दमकलका अनुसार कुनै मानवीय क्षति भने नभएको जनाएको छ । ग्रिकका नागरिक सुरक्षा अधिकारीहरूले यस क्षेत्रका बासिन्दाहरूलाई सावधानीका रूपमा बाहिर निस्कन सल्लाह दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.