रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरुको भिड (फोटो फिचर)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको भिड बढेको छ । सभापति लामिछाने हरि ढकाल लगायतका  नेता सांसदहरु कार्यालयभित्रै छन् भने कार्यकर्ता नेताहरुको अवेरसम्म आउ जाउ चलिरहेको छ।

पार्टी मुख्यालयमा कार्यकर्ता शुरक्षा कर्मी र संचारकर्मीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ ।  पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता-कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताउनु भएको छ ।

सभापति लामिछानेकले राज्यसत्ता दुरूपयोग गरेर एउटा मानिसलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको भन्दै सरकारले रास्वपा  एउटा व्यक्तिको नभइ अभियान भइसकेको धारणा राख्नु भयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.