काठमाडौंको बल्खु सडकमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु

काठमाडौं- त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.