बाढी पहिरोमा परी ६२ जनाको मृत्यु,४३ जना बेपत्ता

काठमाडौँ- दुई दिन यता परेको अविरल बर्षादका कारण बाढी पहिरो लगायत मनसुन जन्य विपद्का घटनामा परी ६२ जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि आज साँझ ६ बजे सम्म मनसुन जन्य विपदमा परि ६२ जनाको मृत्यु  र ३६ जना घाइते भएको केन्द्रीय प्रहरी परिचालन कक्ष विपद डेक्सले जानकारी दिएको छ ।

यस्तै घटनामा ४३ जना बेपत्ता भएका छन् भने १ हजार ४ सय ५६ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.