बिपी राजमार्गको खुर्कोट-नेपालथोक सडक खण्ड भाँसियो

सिन्धुली- अबिरल वर्षाका कारण बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड भाँसिएको छ ।

सुनकोसीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत गोलान्जोर गाउँपालिका ७ कानढुङ्ग्री नजिकको सडक भाँसिएको स्थानिय गौरब कार्किले जानकारी दिनुभएको हो ।

सडक भासिएपछि उक्त खण्ड समेत अबरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.