यमनको होड डाहमा इजरायली हवाई आक्रमण: ४ जनाको मृत्यु, ४९ घाइते

एजेन्सी  – यमनको रेड सी बन्दरगाह सहर होदेइदाहमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य ४९ जना घाइते भएका छन् । अल–मासिराह टिभीले आक्रमणहरूलाई इजरायली आक्रमण भनेर वर्णन गरेको छ ।

रास इसा क्षेत्रमा बन्दरगाह र अल–हली र अल–काथीब जिल्लाहरूमा रहेको पावर स्टेसनहरूमा आक्रमण भएको बताइएको छ । अल–हली बिजुली केन्द्रमा बन्दरगाहका कामदार र तीन इन्जिनियरहरूसहित चार जनाको मृत्यु भएको छ ।

टेलिभिजनले भने अन्य ४९ जना घाइते भएका र उद्धार कार्य अझै जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.