मदन भण्डारी राजमार्गमा बस दुर्घटना

सिन्धुली – मदन भण्डारी राजमार्गमा बस दुर्घटना भएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ५ द्वार खोला भन्ने स्थानमा सडकमै गाडी पल्टिएको छ ।

काठमाडौँ बाट मदन भण्डारि राजमार्ग हुँदै भोजपुरका लागि ज्यादै गरेको बस दुर्घटना भएको छ ।

थप विवरण आउन बाकी

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.