नेपालमा अल्ट्रभोइलेट यूभी स्पेस पोडको शाखा बिस्तार

काठमाडौँ- नेपालमा अल्ट्रभोइलेट यूभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ ।

विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो ।

युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमाआइसकेको अल्ट्रभोइलेट नेपालकालागि केडिया समूहले साझेदारी गरी सञ्चालनमा ल्याएको हो ।

केडिया समूहले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रभोइलेट विस्तार गरी पूर्ण रूपमा आजबाट सञ्चालनमा ल्याएको छ ।

अल्ट्राभायोलेट भविष्यमा तयार हुने विद्युतीय वाहन प्लेटफर्म र ब्याट्री टेक्नोलोजीमा एक आविष्कारकसमेत रहने कम्पनीले जनाएको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.