अरनिको राजमार्गमा यातायात एकतर्फी रुपमा सञ्चालन

काभ्रे- सुख्खा पहिराेकाे कारण अबरुद्ध बनेको अरनिकाे राजमार्गमा अहिले एकतर्फी यातायात संचालन भएको छ ।

गएरातिदेखि पहिरो खसेर सडक यातायात पुर्ण रुपमा बन्द भएको थियो ।

एक्साभेटरको प्रयोग गरेर बाटाे एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

पहिरोले सडक बन्द हुँदा टीका लगाउन जाने आउनेहरुको सवारी साधन रोकिएका थिए । अहिले विस्तारै जाम खुलेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.