भारत र पाकिस्तानबीचको खेल जारी: पाकिस्तानमाथि भारतको निरन्तर दबाब

काठमाडौँ- काठमाडौँमा अहिले जारी साफ महिला च्याम्पिएनशिपमा भारत र पाकिस्तानबीच खेल जारी छ ।

मध्यान्तरसम्मको खेलमा भारतले ४ गोल गर्दा पाकिस्तानले १ गोल मात्र फर्काएको छ ।

खेलको शुरुवातसँगै दवाबमा रहेको पाकिस्तानले ४५ औँ मिनेटमा पेनाल्टीमार्फत १ गोल फर्काएको हो ।

पहिलो हाफसम्मको खेलमा भारतको अघि पाकिस्तान निरिह बनेको छ ।

भोलि नेपाल र भुटानबीचको खेल हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.