एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।

बैठक आज साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचन, सरकारको सय दिने समीक्षाका सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.