सरकारले डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने

काठमाडौँ- सरकारले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणको लागि डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले भोली शुक्रवार सिंहदरवार परिषर भित्र खोज र नष्टगर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्ताव डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्वा गुरुङ ले जानकारी दिनु भयो ।

पछिल्ला दिनमा राजधानी लगायत विभिन्न जिल्लाहरुमा डेंगुको सक्रमण बढ्दो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.