अन्तराष्ट्रिय हवाई उडानको भाडादर अनुगमन गर्न छानविन समिती गठन

काठमाडौँ- अनेक बहानामा कृत्रिम अभाव देखाई अन्तराष्ट्रिय हवाई उडानको भाडादर उच्च राख्ने विमान कम्पनीहरुलाई सरकारले कार्वाहीको दायरामा ल्याउने भएको छ । छानविन समितीले भाडादर बढी लिएको पाएमा त्यस्ता विमान कम्पनीलाई सरकारले कार्वाही गर्ने तयारी गरेको हो ।अन्तराष्ट्रिय हवाई उडानको भाडादर अचाक्ली बढेपछि सरकारले सबै विमान कम्पनिहरुलाई आफ्नो भाडादर उपलब्ध गराउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.