यस्तो रह्यो भुटानका राजाको काठमाण्डौंमा ‘ट्रान्जिट भिजिट’ (भिडियो)

काठमाडौँ- भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आज नेपालको एकदिने अनौपचारिक भ्रमण गर्नुभएको छ । नेपालमै जन्मनुभएका भुटानका राजा वाङचुक विहान काठमान्डौ आएर स्वयम्भूनाथ र बौद्ध नाथको पूजा अर्चनासहित दर्शन गरेर भुटान फर्किनुभएको हो ।






प्रतिक्रिया राख्नुहोस्