पृथ्वी राजमार्गमा पाँच ओटा सवारीका साधनहरु एक आपसमा ठक्कर खाइ दुर्घटना

धादिङ – पृथ्वी राजमार्गको गजुरी गाउँपालिका स्थित बेल्खु भन्ने स्थानमा पाँच ओटा सवारीका साधनहरु एकै पटक एक आपसमा ठक्कर खाइ दुर्घटनामा परेको छ ।

दुर्घटनामा सवारीका साधनहरू सबैमा क्षति पुगेको भए पनि मानवीय क्षति भने केही नभएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाइएको छ ।

ठक्कर खाएका सवारी मध्य राजधानी काठमाडौँतर्फ जाँदै गरेको पर्यटक बस सहित तिन ओटा र विपरीत दिशातर्फबाट आउँदै गरैको अरू सवारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.