योमरी पुन्हीको रमाइलो (भिडियो)

काठमाडौँ- भक्तपुरमा नेवार समुदायले योमरी पुन्ही पर्व भव्य रुपमा मनाएका छन । वर्षभरिको १२ पूर्णिमामध्ये मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्हि अर्थात् धान्य पूर्णिमा भन्ने गरिन्छ । भक्तपुरमा स्थानीय नेवार समुदायसँगै बिदेशी पाहुनाहरुले पनि योमरी पुन्ही रमाइलो गरेका छन ।






प्रतिक्रिया राख्नुहोस्