दुध बिक्री गरेको पैसा नपाउँदा ४६ जिल्लाका २ लाख भन्दा बढी किसान मर्कामा

काठमाडौँ- देशभरमा २ लाख भन्दा बढी किसानहरुले दुध बिक्री गरेको साउन महिनादेखिको पैसा अझै पाएका छैनन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडीसीले किसानहरुबाट खरिद गरेको दुधबाट उत्पादित सामग्री बिक्री नभएका कारण पैसा तिर्न नसकेको जानकारी दिएको छ । सरकारले डिडीसीलाई आवश्यक सहयोग गरेर भएपनि चैतसम्ममा किसानलाई भुक्तानि दिइने जनाएको छ ।


प्रतिक्रिया राख्नुहोस्