मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक (लाइभ)

काठमाडौँ – सरकारले गत पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज  मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नु भएको हो ।

मन्त्रीपरिष बैठकले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गर्नुका साथै पर्सामा रहेको पाखरिया अस्पताल ५० शय्याको अस्पतालमा स्तरोन्नती गरेर मधेश प्रदश सरकारलाई हस्तान्तरण गर्ने लगायता निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.