गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषण बढी (भिडियो)

काठमाडौँ– गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुने वातावरणविद्हरुको भनाइ छ । यस्तोबेला चिसो र वायु प्रदूषणको संयोजनले स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.