काठमाडौं उपत्यकामा ९७३ संक्रमित

काठमाडौं– गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुरुष ५४५ र महिला ४२८ जना संक्रमित भए । काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना संक्रमित भेटिएका हुन् ।
देशभर भने बिहीबार १९१३ जना संक्रमित थपिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्