प्रतिनिधि सभाको बैठक: यस्तो छ आजको कार्यसूची

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

आज दिउँसो १ बजे संघीय संसद भवन वानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा विधेयक-२०८१  र नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक२०८१ प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको छ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आमसञ्चार परिषद् विधेययक-२०८१ माथि विचार गरियोस भनी प्रस्ताव गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.