कोरोनाको केन्द्र बन्दै यूरोप, प्रत्येक १७ सेकेन्डमा १ जनाको मृत्यु

काठमाडौं– युरोप पछिल्ला समय कोरोनाको केन्द्रविन्दु बनेको छ ।

युरोपमा प्रत्येक १७ सेकेन्डमा १ जना व्यक्तिको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ । कोरोनाका कारण विश्वभर कुल मृत्यु भएका मध्ये २६ प्रतिशत मृतक युरोपमा छन्।

कुल सङ्क्रमितको २८ प्रतिशत युरोपमा सङ्क्रमित छन्। यी तथ्याङ्कका आधारमा युरोप सर्वाधिक खतराको क्षेत्र भएको भन्दै सतर्क रहन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.