प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठक जारी रहेको छ।
प्रधानसेपति अशोकराज सिग्देल, नेपाल प्रहरीका आइजीपी दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा पनि बालुवाटारमा पुग्नु भएको छ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.