यौन दुरुपयोगको मुद्दामा तपस्वी रामबहादुर बम्जन निर्दोष ठहर

काठमाडौँ- तपस्वी रामबहादुर बम्जनले सफाइ पाउनुभएको छ । बाल यौन दुरुपयोगको आरोपबाट बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत सर्लाहीले गरेको फैसला उल्ट्याउँदै उच्चले बम्जनलाई निर्दोष ठहर गरेको छ ।

रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.