प्रतिनिधि सभाको बैठक भोलि दिउसो १:३० बजे बस्ने गरी स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक भोलि १ :३०बजे सम्मका लागि स्थगिगत भएको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रतिपक्षी दलको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक आज पनि नियमित कार्यसुचीमा प्रवेश गर्न सकेन । बैठक सुरु हुन साथ विपक्षीले अवरोध सुरु गरेका थिए । त्यस पछि आधा घण्टाका लागि स्थगित बैठक पटक पटक सरिए पनि संचालन हुन सकेन ।

अनतत् गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अबरोध जारी राख्ने प्रतिपक्षीदलहरुको अडानका बीच सूचना टास गरेर भोलि १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.