खानी जन्य समाग्री उपभोग र निर्यातको ब्यवस्था मिलाइने

काठमाडौ- सरकारले आगामी आर्थिक बर्षमा खानी जन्य समाग्री उपभोग र निर्यातको ब्यवस्था मिलाइने भएको छ । आगामी आर्थिक बर्षको बजेटमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो ब्यवस्था मिलाइने जानकारी गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.