धनकुटामा बाढीले बगाउदा अवरुद्द सडक एकतर्फी खुल्यो

धनकुटा– लेउती खोलाको बाढीले सडक बगाएपछि आज बिहान देखि अबवरुद्ध धरान- धनकुटा राजमार्ग एक तर्फी रुपमा संचालनमा आएको छ ।
अहिले बेलुका ६ः१० बजे देखि अवरुद्ध मुलघाट सिमसुवा सडकखण्डको बाटो एक तर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्