प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ–  सदनको अवरोध खुलाउने विषयमा सदनमा प्रतिनिधित्व गर्ने तीन दलबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रमुख तीनदल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी हुनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.