सिरहामा लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

 सिरहा-  सिरहामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई सरकारी सेवामा प्रवेश सम्बन्धी जानकारी दिने उद्देश्यले लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मधेसी समुदायको सशक्तीकरण गर्ने उघ्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको  मधेसी आयोगले जनाएको छ।

मधेसी आयोगको समन्वयमा मधेस प्रदेशको लोक सेवा तयारी सम्बन्धिएक दिने सो अभिमुखीकरण कार्यक्रममा मधेसी समुदायका    १२० जना विद्यार्थीहरूको सहभागिता थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.