पेट्रोलियम पर्दाथको मूल्य घट्यो

काठमाडौं –  नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.